कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना
३१ भाद्र २०७७ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना भएका छन् । केहि दिन अगाडि उनलाई कोरोना संक्रमण भएकाे थियो। घरमै आराम गरिरहेका कोइरालालाई ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिएको हो । सोमबार साँझ कोइरालालाई १०३ डिग्री ज्वरो आएको र ज्वरो कम नभएपछि राति नै उनलाई ओम अस्पताल लगिएको थियो। अहिले उनकाे अवस्था … Continue reading कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed